११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

दशैँमा थारु समुदायका गाउँघरमा हुने नाचगान घट्दै

बर्दिया ।दशैँमा थारु समुदायका गाउँघरमा हुने नाचगान घट्दै गएको छ । दशैँ पर्व भित्रिएपछि गाउँघरमा सखिया र हुरदंगवा नाचगान शुरु हुने गरे पनि पछिल्लो समय लोप हुँदै गएको थारु अगुवाहरू बताउँछन् । थारु कला, संस्कृति लोप हुन लागेको भन्दै आफूहरू चिन्तित भएको थारु समुदायका अगुवा विष्णु थारुले बताउनुभयो । बर्दियाको बारबर्दिया, मधुवन, ठाकुरबाबा नगरपालिका लगायतका…