११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

समाजसेवी शारदा मल्लको लक्ष्मणघाटमा अत्येष्टी, मन्त्रीद्धारा श्रद्धान्जली

मायादेवी अनलाइन, बाणगंगा । कपिलवस्तुको बाणगंगा- १ शान्तिटोल निवासी समाजसेवी शारदा मल्ल ठकुरीको शुक्रबार विहान लक्ष्मणघाटमा दाहसंस्कार गरिएको छ । उहाँको मंगलबार बुटवल स्थित अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । नेपाली काँग्रेस क्षेत्रीय सदस्य तथा पूर्व वडा सदस्य झलक बहादुर मल्ल ठकुरीकि श्रीमति शारदा मल्ल ठुकुरीको ५४ वर्षको उमेरमा निधन भएको हो। हिन्दु धार्मिक…