२६ मंसिर २०८२, शुक्रबार | Fri Dec 12 2025

जेनजीहरूलाई गाली गर्नेहरू जिम्मेवार अभिभावक बन्नै सक्दैनन्-सुहाङ नेम्वाङ

काठमाडौं । नेकपा एमालेका युवा नेता सुहाङ नेम्वाङले जेनजी विद्रोहपछि देखिएको आवेग र सम्भावित प्रतिशोधप्रति चिन्ता गरेका छन् । प्रेस नोट सार्वजनिक गर्दै उनले स्वयं बन्न सबै पक्षसँग आग्रह गरेका छन् । ‘अग्रज र नौजवान साथीहरूलाई फेरि पनि भन्छु– अब आवेग, उत्तेजना र प्रतिशोध त्यागौं’, सुहाङको अपिल छ । सँगै, जेनजीहरू आफ्नै सन्तानहरू भएकाले उनीहरूको…