९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा हिमपात

ताप्लेजुङ । प्रसिद्ध तीर्थस्थल ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा हिमपात भएको छ । हिजो हल्का वर्षा भएसँगै बेलुकादेखि हिउँ परेको हो । हिमपातसँगै पाथीभरा क्षेत्रमा चिसो बढेको पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले बताउनुभयो । आज शनिवार मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । पाथीभरा मन्दिर तीन हजार सात सय ९४ मिटर उचाइमा रहेको छ…