८ भदौ २०८३, सोमबार | Mon Aug 24 2026

उपसचिव तहको परीक्षा रोक्न निर्वाचन आयोगले पठायो लोकसेवा आयोगलाई पत्र

काठमाडौँ । निर्वाचन आयोगले उपसचिव तहको परीक्षा रोक्न लोकसेवा आयोगलाई पत्र पठाएको छ।  निर्वाचन आयोगले निर्वाचनको बेलामा खटिने शाखा अधिकृतहरूले तयारी गर्न समय नपाउने भएकाले परीक्षा नै सार्न आयोगलाई पत्र लेखेको हो।  ‘निर्वाचनको काम गर्ने अधिकांश कर्मचारी शाखा अधिकृत छन्। तिनीहरूले जाँच दिन नपाउने भए,’ कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले भने, ‘जाँच स्थगित गर्न भनेर…