८ भदौ २०८३, सोमबार | Mon Aug 24 2026

किर्डाकद्वारा सञ्चालित ‘विलिफ परियोजना’ समुदाय र विद्यालयमा प्रभावकारी बनेको ठहर

मायादेवी अनलाइन, शिवराज ।स्ट्रोम फाउण्डेसनको आर्थिक तथा प्राविधिक सहयोगमा किर्डाक नेपालले संचालन गर्दै आएको विलिफ परियोजना अन्तर्गत शिवराज नगरपालिका–९ का विभिन्न विद्यालय, बाल क्लब तथा समूहहरुको सोमबार संयुक्त अनुगमन गरिएको छ । अनुगमन टोलीले बानियाभारस्थित सरस्वती माध्यमिक विद्यालयमा परियोजनाका गतिविधि अवलोकन गर्दै दीर्घकालीन मार्गचित्र अनुसार विद्यालयमा भएको परिवर्तनका बारेमा जानकारी लिएको थियो । परियोजनाले सरस्वती…