६ बैशाख २०८३, आइतबार | Sun Apr 19 2026

लुम्बिनी प्रदेशमा कानून निर्माण प्रभावकारी, कार्यान्वयन फितलो

भरत केसी (रासस), दाङ ।जनतामा सम्पूर्ण अधिकार निहित हुने गरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था गणतन्त्र स्थापना भएको डेढ दशक पुगेको छ । जननिर्वाचित पहिलो विक्रम संवत् २०६५ जेठ १५ गते संविधान सभाबाट निरंकुश राजतन्त्रको अन्त्य गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको थियो । दोस्रो संविधानसभा निर्वाचनबाट निर्वाचित सभाले २०७२ असोज ३…