१२ फाल्गुन २०८२, मंगलबार | Tue Feb 24 2026

एकीकृत समाजवादीको संगठन सुदृढिकरण अभियानको म्याद दुई महिना थप

काठमाडौं ।नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालयको बैठक सम्पन्न भएको छ । मंगलबार बिहान पार्टी कार्यालय आलोकनगरमा बसेको पार्टीको ५९ औं बैठकले संगठन सुदृढिकरण विशेष अभियानको म्याद आगामी जेठ मसान्त भित्र रहने गरी २ महिनालाई थप गरिएको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताउनु भयो । उहाँका अनुसार पार्टी संगठनले…