८ भदौ २०८३, सोमबार | Mon Aug 24 2026

थारू बस्तीमा माघीको चहलपहल

दाङ । थारू समुदायको महान् पर्व माघ (माघी) नजिकिँदै जाँदा थारू बस्तीमा चहलपहल बढ्न थालेको छ । गाउँदेखि सहरसम्म माघीलाई विशेष र भव्य रूपमा मनाउन थारू सङ्घ संस्थाले तयारी तथा छलफललाई तीव्रता दिएका छन् । तुलसीपुरमा नमुना भुह्यारथान तुलसीपुर, थारू कल्याणकारिणी सभा क्षेत्र नं. ३ तथा मटावाँ महासङ्घ तुलसीपुरको संयुक्त आयोजनामा सम्पन्न छलफलले माघी महोत्सवमा माघको मौलिकता झल्काउनुपर्नेमा…