९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

देशभर चिसो बढ्दैः तराईका केही भागमा हुस्सु

काठमाण्डौ । देशभर चिसो बढ्दै गएको छ । आज बिहान काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम ९.६ डिग्री सेल्सियसमा झरेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान पौने ६ बजे काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम ९.६ डिग्री सेल्सियस मापन भएको हो । काठमाण्डौमा आज न्यूनतम तापक्रम ९ देखि ११ डिग्री सेल्सियस र अधिकतम तापक्रम २० देखि २२ डिग्री…