२९ आश्विन २०८३, बिहिबार | Fri Oct 16 2026

शिवपुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको तेस्रो साधारण सभा सम्पन्न

कपिलबस्तु ।शिवपुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ। सभाको उद्घाटन गर्दै पूर्व मन्त्री तथा लुम्बिनी प्रदेश सभा सदस्य अर्जुनकुमार केसीले “स्वच्छ खानेपानी र सरसफाइ नागरिकको आधारभूत अधिकार हो, यसको दीगो व्यवस्थापनमा उपभोक्ता समितिहरूको भूमिका अत्यन्त महत्वपूर्ण छ” भन्दै समितिको कामप्रति प्रशंसा व्यक्त गरेका छन् । कार्यक्रम संस्थाका अध्यक्ष ढुण्डीराज…