९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

दाङको सोनापुर मिनरलले बिजुलीको बक्यौता बुझायो

काठमाण्डौ ।  दाङको घोराहीमा सञ्चालित सोनापुर मिनरलले उपभोग गरेको बिजुलीको बक्यौता बुझाएको छ । उद्योगले पहिलो किस्ताबापत ८६ लाख ३० हजार रुपैयाँ बुझाएपछि काटिएको लाइन जोडिएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार उद्योगको २४ करोड २९ लाख ९९ हजार रुपैयाँ बक्यौता रहेकोमा हिजो पहिलो किस्ताबापतको रकम दाखिला गरेको हो । उद्योगको बक्यौतालाई २८ किस्तामा विभाजन…