काठमाडौं ।आउँदो वैशाख १० गते चितवन जिल्ला निर्वाचन क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्य उपचुनावका लागि दर्ता भएका १८ राजनीतिक दललाई निर्वाचन आयोगले चुनाव चिह्न प्रदान गरेको छ । दर्ता भएका राजनीतिक दललाई प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ३१ को उपदफा (१) बमोजिमको चुनाव चिह्न निर्धारण गरी सम्बन्धित दललाई प्रदान गरिएको…