मायादेवी अनलाइन, बाणगंगा ।कामको सिलसिलामा कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं ४ जीतपुरमा गएको बेला एउटा स्कूटर हराएको छ । वडा नं ३ भक्तौलीका हिमाल सिंह राना चार नम्बरमा व्यानर छपाउन गएका थिए । ग्लोबल बैंक नजिकै एक पसलबाट काम सकि फर्कदा पार्किङ्गमा राखिएको लु ३२ प ४३१९ नं को होण्डा कम्पनीको रातो स्कूटर बुधबार साँझ…