२६ मंसिर २०८२, शुक्रबार | Fri Dec 12 2025

आज ‘जेन जी’ पुस्ताको प्रदर्शन

काठमाण्डाै । जेन जी अर्थात् सन् १९९७ देखि २०१२ भित्र जन्मिएका २८ वर्षमुनिका युवा पुस्ताले आज काठमाण्डौमा प्रदर्शन गर्दैछन् । बिहान ९ बजेदेखि माइतीघरमा जम्मा भएर प्रदर्शन गर्ने उनीहरुको तयारी छ । जिल्ला प्रशासन कार्यालय काठमाण्डौले उनीहरुलाई निषेधित क्षेत्रमा प्रवेश नगर्ने गरी प्रदर्शन गर्न अनुमति दिएको जनाएको छ । विभिन्न व्यक्ति र समूहहरुले समेत ऐक्यबद्धता…