२९ आश्विन २०८३, बिहिबार | Fri Oct 16 2026

सडक दुर्घटनामा दुईको मृत्यु

उर्लाबारी। पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको सुन्दरहरैँचा –८ मा बिहीबार साँझ मोटरसाइकललाई बसले ठक्कर दिँदा मोटरसाइकल चालक इटहरी –८ सुनसरी ५१ वर्षीय कमल कोइरालाको घटनास्थलमै मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक राजीव गिरीका अनुसार पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको को.३१ प ५३९० नम्बरको मोटरसाइकललाई सोही दिशा तर्फ जाँदै गरेको बा.प्र. ०३–००१–ख १६०२ नम्बरको यात्रुवाहक…