८ भदौ २०८३, सोमबार | Tue Aug 25 2026

रुपन्देहीमा एक युवाको वीभत्स हत्या

काठमाडौं । रुपन्देहीमा १७ वर्षीय युवकको वीभत्स हत्या भएको छ। जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार कञ्चन गाउँपालिका वडा नम्बर ३ धौलागिरीचोकका १७ वर्षीय ईशान शर्मा पौडेलको शव फेला परेको हो। जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख प्रहरी उपरीक्षक प्रदीप क्षेत्रीका अनुसार बिहीबार साँझ हत्या गरिएको अवस्थामा ईशानको शव नालीमा फेला परेको जानकारी दिए। ‘टाउकोमा प्रहार गरेर…