९ बैशाख २०८३, बुधबार | Wed Apr 22 2026

मौसम : तराईका लागि २४ घण्टे चेतावनी

काठमाडौं ।हाल (शनिबार बिहान) देशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली (आकाशमा बादल) रही बाँकी स्थानमा सामान्यतया मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार तराईका थोरै स्थानमा हुस्सु/कुहिरो लागेको छ। तर यो हुस्सु/कुहिरो घाम लागेसँगै हटेर जाने सम्भावना रहेको महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन्। ‘आज हुस्सु/कुहिरो दिनभरि बस्ने देखिँदैन’, उनले भनिन्। महाशाखाले…