१५ श्रावण २०८३, शुक्रबार | Sat Aug 1 2026

सुदूरपश्चिम र कर्णालीमा हिमपातको सम्भावना

काठमाडौं ।आज पनि मौसममा सामान्य बदली भएको छ । पश्चिमी निम्न चापीय प्रणालीको सामान्य प्रभावका कारण देशका विभिन्न भागमा बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्य बदली भएको छ । मधेश प्रदेश र प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रहेको…