१५ श्रावण २०८३, शुक्रबार | Sat Aug 1 2026

सुदूरपश्चिम प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेटको फाइनलमा

काठमाण्डौ । सुदूरपश्चिम प्रदेश प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेटको फाइनलमा पुगेको छ । आज भएको पहिलो खेलमा मधेस प्रदेशलाई ११४ रनले हराउँदै सुदूरपश्चिम फाइनलमा पुगेको हो । इटहरीको जनता मावि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित ओभरमा २ विकेट गुमाए १८० रन बनाएको थियो । सुदूरपश्चिमका ओपनरद्वय कप्तान बिन्दु रावल र कविता…