१६ श्रावण २०८३, शनिबार | Sat Aug 1 2026

बनेका मन्दिरबाट समृद्धि खोजौँ, हचुवाको भरमा मन्दिर बनाउन बन्द गरौँः विष्णु पन्थी

मायादेवी अनलाइन, बाणगंगा ।एउटा धार्मिक कार्यक्रममा सहभागी लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थीले हचुवाको भरमा मन्दिर बनाउने काम बन्द गर्नुपर्ने बताएका छन् । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर १० दानापुरमा शिवधाम सेवा समितिले शुक्रबारदेखि आयोजना गरेको ‘श्रीमद्भागवत सप्ताह धनधान्याञ्चल ज्ञान महायज्ञ’ को उद्घाटन गर्दै पन्थीले पछिल्लो समय स्थानीय, प्रदेश र संघीय सरकारबाट मठ मन्दिर बनाउन…