१० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026

लागुऔषध कारोबारी गाउँपालिका अध्यक्ष घर्तीलाई साढे तीन वर्ष कैद

बागलुङ । जिल्लाको निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीलाई लागुुऔषध कारोबारमा तीन वर्ष छ महिना कैद फैसला भएको छ। बागलुङ जिल्लाको निसीखोला गाउँपालिकाका अध्यक्ष घर्तीमाथि लागेको लागुऔषधसम्बन्धी कसुर ठहर गर्दै बागलुङ जिल्ला अदालतका न्यायाधीश डा। दिवाकर भट्टको इजलासले तीन वर्ष छ महिना कैद सहित ५० हजार रुपैयाँ जरिवाना फैसला गरेको जिल्ला अदालतका सूचना अधिकारी सूर्यप्रसाद भण्डारीले…