झापा । झापामा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । शिवसताक्षी नगरपालिका वडा नम्बर ११ को बच्चाबगरमा जंगली हात्तीको आक्रमणबाट महिलाको मृत्यु भएको हो । गए राति करिब २ बजे हात्तीले स्थानीय कृष्णमाया भण्डारीलाई आक्रमण गरेको थियो । हात्तीले घर भत्काउन थालेपछि उनी बाहिर निस्केकी थिइन् । त्यही क्रममा हात्तीले आक्रमण गरेर घाइते बनाएको…