१० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026

नेपाल टी–२० लिगमा लुम्बिनीको लगातार पाँचौँ जित  

काठमाण्डौ । नेपाल टी–२० लिग (एनएसएल) क्रिकेट प्रतियोगितामा लुम्बिनी अल स्टार्स लगातार पाँचौँ खेलमा विजयी भएको छ । लुम्बिनीले काठमाण्डौ नाइट्सलाई ३५ रनले हराएको हो । लुम्बिनीले दिएको एक सय ५१ रनको लक्ष्य पछ्याएको काठमाण्डौले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय १५ रनमात्र बनाउन सक्यो । काठमाण्डौका लागि अजमतुल्लाह ओमरजाईले सर्वाधिक ३८ रन…