१० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026

केही दिन चिसो अझै बढ्ने, सावधानी अपनाउन मौसमविदको आग्रह

काठमाण्डौ । देशभर केही दिनदेखि चिसो ह्वात्तै बढेको छ । एकरदुई दिन अझै चिसो बढ्ने भएकाले सावधानी अपनाउन मौसमविदले आग्रह गरेका छन् । हिमाली र उच्च पहाडी क्षेत्रको तापक्रम माइनसबाट पनि ओरालो लागेको छ। जुम्ला, जोमसोम, जिरी लगायतका ठाउँको तापक्रम माइनसभन्दा पनि कम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अरु ठाउँमा पनि चिसो बढेको…