१६ श्रावण २०८३, शनिबार | Sun Aug 2 2026

विश्वकप फुटबलको फाइनल खेलअघि फ्रान्सका मुख्य दुई खेलाडी अस्वस्थ  

काठमाण्डौ । कतारमा चलिरहेको फिफा विश्वकपको उपाधिकालागि भोलि फ्रान्स र अर्जेन्टिना खेल्दैछन् । तर फाइनल खेलअघि फ्रान्सका दुई मुख्य खेलाडी अस्वस्थ भएका छन् । डिफेन्डर राफेल भराने र इब्राहिमा कोनाटे अस्वस्थ भएका हुन् । उनीहरुले फाइनल खेल्ने या नखेल्ने निर्णय भैसकेको छैन । फाइनल खेल कतारको लुसेल मैदानमा नेपाली समय अनुसार भोलि राति पौने ९ बजे सुरु हुनेछ…