रिता खनाल, कपिलवस्तु । पि प्रोडक्सनद्धारा आयोजित मिस्टर एण्ड मिस वल्ड वाईड नेपाल २०२२ को उपाधि रोशन बि.सी र रितीका श्रेष्ठले जितेका छन् । गत शनिबार बुटवलमा आयोजना भएको एक कार्यक्रमका बिच उक्त उपाधि प्रदान गरिएको डाईरेक्टर प्रशान्त शाहले बताउनुभयो । यस्तै मिस्टर वल्ड वाईड नेपाल २०२२ को फष्ट रनरअपको उपाधि हिमान्सु अग्रहरी र मिस…