१७ श्रावण २०८३, आइतबार | Mon Aug 3 2026

कपिलवस्तु कारागार केन्द्रमा शत प्रतिशत मत खस्यो

तौलिहवा ।  जिल्लाको कपिलवस्तु कारागारका कैदी बन्दीले मतदान गरेका छन्। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७९ अन्तर्गत भइरहेको निर्वाचनमा कारागारका कैदीबन्दीले प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फ मतदान गरेका हुन्।  कारागारमा रहेका ५७ जना कैदीबन्दी मध्ये ५६ र तीन जना नेपाली सेना गरेर ५९ जनाले मतदान गरेका कपिलवस्तु कारागारका जेलर मनोज सैनीले बताउनुभयो। त्यस्तै ५७ जना मध्ये एक जना…