काठमाडौं । काठमाडौं महानगरपालिका १५ स्वयम्भू स्तुपा जंगलमा एक जना १४ वर्षीया बालिकामाथि बलात्कार भएको छ । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा धादिङ सिद्धलेख गाउँपालिका २ पात्ले घर भई हाल काठमाडौं महानगरपालिका १५ भगवानपाउ बस्ने २० वर्षीय सुमन गिरीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । गिरीले ती बालिकालाई ललाई फकाई स्वयम्भू स्तुपा…