चन्द्रकान्त न्यौपाने, जितपुर । नेपालका ठुला राजनैतिक दलहरु ( एमाले, काँग्रेस, माओवादी, जसपा, राप्रपा लगायत) का शीर्ष नेताहरु एकले अर्कालाई गाली नगरेसम्म खाएको खाना पचाउँदैनन् । अझै चुनाव आउँदा त उनीहरु एकले अर्कालाई यतिसम्म गाली गलौजमा उत्रन्छन् कि भन्नेलाई भन्दा सुन्नेलाई लाज भनेझैँ जनता नै लज्जित हुनुपर्ने स्थिति आउँछ । उनीहरुको भाषणको शब्द छनौट र…