१३ बैशाख २०८३, आइतबार | Sun Apr 26 2026

कांग्रेसका शुद्धोधन गाउँपालिकाका उम्मेदवार नै जसपामा प्रवेश

मायादेवी अनलाइन, बाणगंगा ।गत बैशाख ३० गते भएको स्थानीय तहको चुनावमा कांग्रेसबाट शुद्धोधन गाउँपालिकाको अध्यक्षका उम्मेदवार रहेका रामनयन यादव जनता समाजवादी पार्टी, नेपालमा प्रवेश गरेका छन् । कपिलवस्तुको शुद्धोधन गाउँपालिकामा कांग्रेसको सक्रिय राजनीति गरिरहेका यादव जसपा नेपालमा प्रवेश गरेका हुन् । उनी गत स्थानीय तहको निर्वाचनमा यो पालिकामा तेस्रो स्थानमा आएका थिए । यादवसंगै सयौं…