१८ श्रावण २०८३, सोमबार | Mon Aug 3 2026

माधव नेपाललाई कारबाही गर्न निर्वाचन आयोगको निर्देशन

रौटहट । निर्वाचन आयोगले रौटहट -१ का उम्मेदवार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई निर्वाचन प्रभाव पार्ने कसूर गरेको भन्दै कारबाही प्रक्रिया अघि बढाउन प्रहरीलाई आग्रह गरेको छ । आयोगले निर्वाचन कसुर तथा सजाय ऐन २०७३ को दफा ३९ अनुसार कारवाही प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालय रौतहटलाई निर्देशन दिएको हो । ऐनको दफा २०…