२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

साझा पहलबाट मात्रै मानव बेचबिखनमुक्त समाज बनाउन सकिन्छ-प्रधानमन्त्री बालेन

काठमाडौं ।प्रधानमन्त्री वालेन्द्र शाहले मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि संघ, प्रदेश र स्थानीय तहसहित सबै सरोकारवालाबीच सहकार्य आवश्यक रहेको बताएका छन्। मानव बेचबिखनविरुद्धको २०औँ राष्ट्रिय दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले मानव बेचबिखन मानवसभ्यताकै कलङ्कका रूपमा रहेको र संगठित अपराधका रूपमा विश्वभर फैलिरहेको बताएका छन्। 'प्रविधिको सही प्रयोग र सजगताः मानव…