१९ श्रावण २०८३, मंगलबार | Tue Aug 4 2026

खाद्य कम्पनीले खाने तेलको मूल्यमा थप १० रुपैयाँ घटायो

काठमाण्डौ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खाने तेलको मूल्यमा थप १० रुपैयाँ घटाएको छ । सुपथ मूल्य पसलमा बजारको भाउ भन्दा महँगो भएको भन्दै गुनासो आएपछि कम्पनीले लिटरमा थप १० रुपैयाँले घटाएको हो । कम्पनीका बिक्री वितरण विभाग प्रमुख भीमबहादुर थापाका अनुसार नयाँ मूल्य हिजोदेखि नै लागू भइसकेको छ । अब सनफ्लावर तेलको मूल्य…