१९ श्रावण २०८३, मंगलबार | Wed Aug 5 2026

समयमा काम नगर्ने कम्पनीलाई कारबाही हुन्छ : मन्त्री चौधरी

बाँके।सहरी विकासमन्त्री मेटमणि चौधरीले समयमै काम सम्पन्न नगर्ने निर्माण कम्पनीलाई कारबाही गरिने चेतावनी दिनुभएको छ । भेरी अस्पताल नेपालगन्जमा निर्माणाधीन ओपिडी भवनको बिहीबार स्थलगत निरीक्षण गर्दै मन्त्री चौधरीले सो चेतावनी दिनुभएको हो । “निर्माण कम्पनीले काम सम्पन्न गर्नुपर्ने समयको सबैभन्दा बढी ख्याल गर्नुपर्छ” मन्त्री चौधरीले भन्नुभयो, “समयमै काम सम्पन्न नगर्ने र पटक–पटक म्याद थप गर्ने…