१६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026

भोलिदेखि सामाजिक सुरक्षा कोषले योगदानकर्तालाई सापटी दिने

काठमाडौं । सामाजिक सुरक्षा कोषले भोलिबाट योगदानकर्ता श्रमिकलाई विशेष सापटी दिन थाल्ने भएको छ । भोलि बुधबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा एक कार्यक्रमका बीच श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले सापटी योजनाको कार्यान्वयन सुरु गर्नेछन् । सरकारले निजी क्षेत्रका श्रमिकलाई लक्षित गरेर दुई वर्ष अगाडि योगदानमा आधारित सामाजिक सुरक्षा योजना अघि सारेको…