१७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026

नागरिकता विधेयकमा विदेशी नेपालीको हितलाई बढी ध्यान दिइएको छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हालै प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारित भएको नागरिकता विधेयक विदेशी नेपाली नागरिकको हितमा रहेकोे बताएका छन् । पाँच दिने भ्रमणका लागि जापान पुगेका प्रचण्डले शनिबार बिहान नारिता विमानस्थलमा अवतरण भएपछि पत्रकारसँग कुराकानी गर्दै यस्तो बताएका हुन् । उनले नागरिकता विधेयकमा विदेशी नेपालीको हितलाई बढी…