२० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026

राष्ट्रपतिलाई महाभियोग लगाउन तरुण दलको माग

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले राष्ट्रपति विद्यादेवी भण्डारीको राजीनामा मागेको छ। नागरिकता विधेयक संसदमा फिर्ता गरेको भन्दै तरुण दलले राष्ट्रपतिले राजीनामा नदिए महाअभियोग लगाएर भए पनि पदच्युत गर्नुपर्ने तरुण दलले माग गरेको छ। तरुण दलका अध्यक्ष विद्वान गुरुङले प्रेस विज्ञप्ति जारी गर्दै नागरिकता विधेयक फिर्ता गरेर राष्ट्रपतिले जनतामाथि खेलबाड गरेको…