२० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026

गठबन्धनको कार्यदल बैठकः सिटौलालाई सिट बाँडफाँटको प्रस्ताव ल्याउने जिम्मा

काठमाडौं ।सत्तारुढ गठबन्धनको कार्यदलले सिट बाँडफाँटका प्रस्ताव ल्याउने जिम्मा संयोजक कृष्णप्रसाद सिटौलालाई दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले २०७४ को निर्वाचन र २०७९ को स्थानीय निर्वाचनका आधारमा सिट बाँडफाँटको प्रस्ताव ल्याउन कांग्रेस नेता सिटौलालाई जिम्मा दिएको हो । एकीकृत समाजवादी पार्टी २०७८ मा मात्र बनेकाले उसको हकमा विशिष्ट रुपमा हेरिने कार्यदलका सदस्य ज्ञानेन्द्रबहादुर…