१७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026

साफ च्याम्पियनसिप फुटबलमा नेपालको लगातार दोस्रो जित

काठमाण्डौ । २० वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलमा नेपालले लगातार दोस्रो जित निकालेको छ । हिजो भारतको भुवनेश्वरमा रहेको कालीङ्गा मैदानमा श्रीलङ्कालाई ३–० गोलले हराउँदै नेपालले लगातार दोस्रो जित निकालेको हो । नेपालको जितमा कप्तान आयुष घलान, कृतिस रत्न छुन्जु र मनग्य नकर्मीले एकरएक गोल गरे । जितसँगै नेपालले २ खेलमा ६ अङ्क जोडेको छ ।…