१७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026

एसईईमा कुन ग्रेड ल्याएका विद्यार्थीले के पढ्न पाउँछन् ?

काठमाडौं ।माध्यमिक शिक्षा परीक्षा एसईई २०७८ को नतिजा हालै सार्वजनिक भएको छ । नतिजा अक्षरांकन (ग्रेडिङ) विधि अनुसार प्रकाशित भएको छ । कक्षा ११ मा भर्ना पाउनका लागि ग्रेडिङ विधि अनुसार विद्यार्थीले पढ्न चाहेको विषयमा भर्ना हुन कक्षा १० मा अनिवार्य विषय अंग्रेजी, गणित, विज्ञान, नेपाली र सामाजिकमा न्यूनतम डी प्लस तथा ११ कक्षामा विज्ञान…