१७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026

भदौ १ गतेबाट प्लास्टिक प्रयोग गरे जरिवाना

काठमाडौं । सरकारले भदौ १ गतेबाट ४० माइक्रोनभन्दा कमका प्लास्टिक प्रयोगमा प्रतिबन्ध लगाउने भएको छ । वन तथा वातावरण मन्त्रालय अन्तर्गतको वातावरण विभागले एक सूचना जारी गर्दै ४० माईक्रोनभन्दा कम पातला प्लाष्टिकको झोला उत्पादन तथा उपयोगमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो । विभागले भनेको छ नेपाल सरकारले २०७८र०६र१९ को नेपाल राजपत्रमा सूचना प्रकाशन गरी ४०…