काठमाण्डौ । ट्राफिक प्रहरीले काठमाण्डौ उपत्यकामा एक हप्तामा १७ हजार चार सय ९३ जना चालकलाई कारबाही गरेको छ । ट्राफिक नियम उल्लङ्घन गरेका कारण उनीहरूलाई काठमाण्डौ उपत्यका ट्राफिक तथा त्यस मातहतका कार्यालयले कारबाही गरेको हो । काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कअनुसार सबैभन्दा बढी कारबाहीमा पर्ने जाँड–रक्सी खाएर गाडी चलाउने छन् । यही साउन १५…