बुटवल । रुपन्देहीकी पत्रकार अमृता अनमोलले सञ्चारिका सम्मान प्राप्त गरेकी छन् । सञ्चारिका समूह रुपन्देहीकी संस्थापक अध्यक्ष तथा लुम्बिनी प्रदेशकी अध्यक्ष अनमोललाई बुधबार एक कार्यक्रमका बीच सम्मान गरिएको छ । सञ्चारिका समूह रुपन्देहीले प्रदान गरेको ‘सञ्चारिका सम्मान’ ग्रहण गर्दै अनमोलले महिला सञ्चारकर्मीहरुलाई संगठित गरेर यो अवस्थासम्म आउनुलाई ठूलो सफलता मानेको बताइन । महिला तथा लैङ्गिक…