मायादेवी अनलाइन, जितपुर । कपिलवस्तुमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु भएको छ । जिल्लाको वाणगङ्गा नगरपालिका ७ कोइली बनगाइमा आइतबार दिउँसो दुई मोटरसाइकल एक आपसमा ठोक्किएका थिए । दुर्घटनामा अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वडा नम्बर ४ धारापानी साना औवलका ४५ बर्षीय कृष्ण बहादुर खत्रीको मृत्यु भएको छ। बिहान करिब ११ :३० बजेको समयमा पूर्व-पश्चिम राजमार्ग कपिलबस्तुको…