२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

सेवाग्राहीद्धारा तिलोत्तमा नगरपालिका १ को कार्यालयमा तालाबन्दी

बुटवल । सेवाग्राहीले तिलोत्तमा नगरपालिका–१ को वडा कार्यालयमा तालाबन्दी गरेका छन् । उनीहरुले अत्यावश्यक काम समेत नभएको भन्दै वडा कार्यालयमा तालाबन्दी गरेको हु्न् । वडाध्यक्ष्य फर्सुराम गिरी कसैलाई पनि कार्यवाहकको जिम्मेवारी नदिई वडामा अनुपस्थित भएको र फोन गर्दा समेत सम्पर्क नभए पछि आफूहरुले बाध्य भएर वडा कार्यालयमा तालाबन्दी गरेको सेवाग्राही चिरञ्जीवी देवकोटाले जानकारी दिए ।…