२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

बालेन्द्र साहको घोषणा : फोहर व्यवस्थापन नभएसम्म फूलमाला र खादा नलगाउने

काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र साहले पदबहाली गर्नुभएको छ । राष्ट्रिय सभा गृहमा शपथ ग्रहण गरे पनि साहले महानगरपालिकाको कार्यालयमा गएर पदबहाली गर्नुभएको हो । उहाँले आजको पहिलो नगर सभाको बैठक लाइभ पनि गर्नुहुने भएको छ । आफ्नो चुनावी प्रतिबद्धताअनुसार नगर सभाको बैठक लाइभ गरिने साहले जानकारी दिनुभयो । जनप्रतिनिधिले गर्ने निर्णय पारदर्शी हुनुपर्ने…