२२ श्रावण २०८३, शुक्रबार | Sat Aug 8 2026

बजेटमा शिक्षा क्षेत्रलाई उपेक्षा गरिएको भन्दै शिक्षक संगठनको आपत्ति

काठमाडौं । बजेटमा शिक्षाक्षेत्रलाई उपेक्षा गरिएको भन्दै नेपाल राष्ट्रिय शिक्षक संगठनले आपत्ति जनाएको छ । सरकारले आगामी आर्थिक वर्ष २०७९र८० का लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । जसमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका लागि ७० अर्ब ५ करोड बजेट मात्र विनियोजन गरेको छ । सरकारले बजेट बक्तब्यमार्फत शिक्षामा…