काठमाण्डौ ।काठमाण्डौमा भइरहेको मतगणनामा बालेन शाह केशव स्थापित भन्दा ३१ सय मतले अगाडि रहनु भएको छ । मेयर पदका प्रत्यासी बालेन शाहले ६ हजार ६ सय ९२ मत प्राप्त गर्नु भएको छ भने उहाँलाई पच्छ्याउँदै नेकपा एमालेका केशव स्थापितले ३ हजार ५ सय ६२ मत प्राप्त गर्नु भएको छ भने कांग्रेसकी सृजना सिंहले ३ हजार…