१९ फाल्गुन २०८२, मंगलबार | Wed Mar 4 2026

दाङमा झाडापखालाबाट एक बालकको ज्यान गयो

दाङ ।दाङको तुलसीपुरमा झाडापखालाबाट एक बालकको ज्यान गएको छ । झाडापखालाबाट अन्य चार जना बिरामी परेका छन् । झाडापखालाबाट ज्यान गुमाउनेमा तुलसीपुर उपमहानगरपालिका ११ उरहरीको पश्चिम थारुगाउँका तिलक पुनका साढे दुई वर्षका छोरा अनमोल रहेका राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका इमरजेन्सी इन्चार्ज धनबहादुर केसीले जानकारी दिनुभयो । बिरामी हुनेहरूमा तुलसीपुर ११ कै ५० वर्षीय बुद्धिराम, ४०…